२०३० सम्म ५जी विस्तार गर्ने दूरसञ्चार प्राधिकरणको तयारी
setopati.com · Mon Aug 10 11:43:14 GMT 2026

नेपाल दूरसञ्चार प्राधिकरणले सन् २०३० सम्म नेपालमा पाँचौं पुस्ताको मोबाइल प्रविधि (५जी) विस्तारका लागि तीन चरणमा रणनीतिक मार्गचित्र अघि सारिएको छ।
प्राधिकरणले तयार गरेको मस्यौदा सार्वजनिक गर्दै १५ दिनभित्र राय सुझाव पेश गर्न भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)