भिडभाड बढेपछि राहदानी विभागले भन्यो: तोकिएको मिति र समयमा मात्र आउनू
techpana.com · Mon Aug 10 11:44:29 GMT 2026

काठमाडौं । राहदानी विभागले सेवाग्राहीको भिडभाडलाई मध्यनजर गर्दै आवेदन फाराममा उल्लेख गरिएको मिति र समयमा मात्र कार्यालय उपस्थित हुन आग्रह गरेको छ ।
सोमबार एक सूचना जारी गर्दै विभागले भनेको छ, “राहदानी आवेदन फाराममा उल्लेख गरिएको मिति र समयमा मात्र राहदानी विभागमा उपस्थित भइदिनुहुन अनुरोध छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)