हिमाली क्षेत्रमा स्वच्छ ऊर्जाको प्रवर्द्धनमा जोड, मार्फामा नमूना परियोजना सुरु हुँदै
bishowkhabar.com · Mon Aug 10 11:46:19 GMT 2026

काठमाडौं– देशका उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तन, आधुनिक जीवनशैली, पर्यटकीय गतिविधि तथा घरभित्र र बाहिरको वातावरणमा परेको असर न्यूनीकरण गर्न नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्द्धन आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन्।
एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र र प्राक्टिकल एक्सनको पहलमा सञ्चालन हुन लागेको ‘स्वच्छ तापका लागि नवीकरणीय ऊर्जाको प्रवर्द्धन’ परियोजनाको शुभारम्भ कार्यक्रममा सहभागीहरूले स्वच्छ ऊर्जा प्रविधि हिमाली क्षेत्रका लागि अपरिहार्य बन्दै गएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)