इँटाको चाङ भत्किँदा तीन मजदुरको मृत्यु
setopati.com · Sat May 16 01:06:27 GMT 2026
सर्लाहीमा इँटाको चाङ ढलेर किच्दा तीन जनाको मृत्यु भएको छ। मृतक मध्ये एक जना भारतीय नागरिक छन् । घटनामा थप दुई जना घाइते भएका छन्।
सर्लाहीको गौडेता नगरपालिका-७ रामवन बस्ने ५० वर्षीय फिताई मंसुर, गौडेता-९ बस्ने ३५ वर्षीय शम्भु राउत र ५ भारत लखेमपुरका ३५ वर्षीय अंगद कुमारको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)