क्रिस्टल कञ्चनजंघा सेक्युरिटिजबाट मार्जिन ट्रेडिङ सेवा सुरु
bishowkhabar.com · Mon Aug 10 11:53:27 GMT 2026

काठमाडौं– स्टक ब्रोकर नम्बर ५० क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रालिले आजदेखि मार्जिन ट्रेडिङ सुविधा सुरु गरेको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डको नियामकीय व्यवस्था तथा नेपाल स्टक एक्सचेन्जले तोकेको प्रक्रियाअनुसार सेवा सञ्चालनमा ल्याएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)