ड्रोनबाट यस्तो देखियो सोमबार पशुपतिनाथ क्षेत्र [तस्बिरहरू]
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ । साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिर क्षेत्रमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ । सोमबार पशुपतिनाथ क्षेत्रमा पुगेका भक्तजनको भीड र मन्दिर परिसरको दृश्य ड्रोनबाट कैद गरिएको छ।
साउनको अन्तिम सोमबार भएकाले बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजाका लागि भक्तजनको घुइँचो लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)