बाँदर–बँदेलको आतंकबारे संसद्मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
baahrakhari.com · Mon Aug 10 11:55:00 GMT 2026

काठमाडौं । बाँदर र बँदेल आतंकबारे संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव संसद्मा दर्ता भएको छ । दीर्घकालीन समाधानका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन मागसहित जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको हो ।
जसको प्रस्तावक नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ छन् । समर्थकहरूमा नेकपा एमालेकी सचेतक निता घतानी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विक र श्रम संस्कृति पार्टीका सांसद आरेन राई छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)