७ वर्षपछि ला लिगाकाे उपाधि एटलेटिको मड्रिडलाई
nepallive.com · Sat May 22 17:51:00 GMT 2021
काठमाडाैं- ७ वर्षपछि एटलेटिको मड्रिडले स्पेनिस ला लिगाकाे उपाधि जितकाे छ।
घरेलु मैदानमा शनिबार भएकाे खेलमा रियल भालाडोलिडलाई २-० ले पराजित गर्दै एटलेटिको उपाधि हात पारेकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)