उद्योगीको समय व्यापार विस्तारमा भन्दा उधारो रकम असुलीमै वितिरहेको छ: विरेन्द्र वहादुर बस्नेत
kendrabindu.com · Tue Jun 30 05:56:56 GMT 2026

काठमाडौं । नेपालको कृषि क्षेत्र पछिल्ला वर्षहरूमा निकै उतारचढावको चरणमा छ । एकातिर किसानले उत्पादनको उचित मूल्य खोजिरहेका छन् भने अर्कोतर्फ उद्योगीहरू गुणस्तरीय स्वदेशी चामललाई आयातित उत्पादनसँग प्रतिस्पर्धी बनाउने प्रयासमा छन् ।
किसानले आफ्नो उत्पादनको मूल्य नपाउनेदेखि मल बीउको अभाव भोग्नुपर्ने समस्या पुरानै हो तर पछिल्लो समय उद्योगीहरूले समेत अर्को गम्भीर चुनौती भोगिरहेका छन् । किसानबाट धान किनेर उपभोक्तासम्म चामल पु¥याउने उद्योगीहरूले पनि एउटा गम्भीर समस्या भोगिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)