राजनीतिक संकटको निकास खोज्न अग्रगामी शक्तिहरू एकजुट हुनुपर्नेमा खनालको जोड
nagariknews.nagariknetwork.com · Mon Aug 10 12:09:09 GMT 2026

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष मो.रिजवान अन्सारीबीच समसामयिक राजनीतिक परिस्थिति, मुलुकमा देखिएको राजनीतिक संकट र त्यसको निकासका विषयमा छलफल भएको छ।
भेटवार्तामा राजनीतिक तथा सामाजिक उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि आवश्यक संघर्षलाई प्रभावकारी बनाउने विषयमा विचार–विमर्श भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)