म पार्टी फुटाउने होइन्, बीपीले जस्तै एकताबद्ध बनाउँछु: शशांक
nagariknews.nagariknetwork.com · Mon Aug 10 12:01:58 GMT 2026

नेपाली कांग्रेसका इतर पक्षका नेता डा. शशांक कोइरालाले आफू पार्टी फुटाउने पक्षमा नरहेको स्पष्ट पारेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रमबाट बाहिरिने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले आफू कांग्रेसलाई एकताबद्ध बनाउने अभियानमा रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)