सरकारका प्रवक्ता र सम्पादकबीच छलफल
reportersnepal.com · Mon Aug 10 12:14:16 GMT 2026

काठमाडौँ, २५ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका सम्पादकबीच सरकारी सूचना प्रवाह, शिक्षा सुधार तथा सरकार–सञ्चारमाध्यम सम्बन्धका विषयमा छलफल भएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयमा सोमबार भएको छलफलमा सम्पादक तथा वरिष्ठ पत्रकारले सरकारी सूचना समयमै, सहज र पारदर्शी रूपमा सञ्चार माध्यमलाई उपलब्ध गराउनुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)