काठमाडौंमा विद्यालयको प्रधानाध्यापक कुट्ने २ जना पक्राउ
setopati.com · Mon Oct 12 01:42:09 GMT 2026

बूढानीलकण्ठस्थित बालउद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद पण्डितमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय निशान दाहाल र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष ध्रुव घिमिरे छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)