पश्चिम युरोपमा बढ्दो तापक्रमको कीर्तिमान
onlinekhabar.com · Mon Aug 10 12:10:43 GMT 2026

२५ साउन, पेरिस (रासस/एएफपी)। जलवायु परिवर्तनका कारण बढ्दो गर्मी, खडेरी र डढेलोबीच पश्चिमी युरोपले यस वर्ष जुन र जुलाईमा अहिलेसम्मकै सबैभन्दा तातो दुई महिना अनुभव गरेको छ ।
युरोपेली सङ्घ (इयू) को विश्वव्यापी तापक्रम अनुगमन प्रणाली कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले यस क्षेत्रमा तापक्रमको कीर्तिमान देखाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)