गगनलाई गाली गरेर महत्त्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो: कोइराला
clickmandu.com · Mon Aug 10 12:16:36 GMT 2026

काठमाडौंं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रका नेताहरूको आलोचना गरेर उनीहरूलाई थप महत्त्व नदिन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
सोमबार काठमाडौंमा नेपाली कांग्रेस सिन्धु–काठमाडौंले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले महामन्त्री गगन थापाप्रति लक्षित गर्दै गाली गर्नुभन्दा मौन रहनु नै उचित हुने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)