४ हजार सहकारी बचतकर्ताको रकम फिर्ता, अरुको हुँदै !
arthasarokar.com · Mon Aug 10 12:19:49 GMT 2026

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ । समितिका अध्यक्ष डिल्लीराज आचार्यका अनुसार समिति गठन भइसकेपछि पूर्ण र आंशिक तथा बचत मिलानमार्फत हालसम्म उक्त सङ्ख्याका बचतकर्ताको समस्या समाधान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)