प्रतिनिधिसभाको बैठक मंगलबारसम्म स्थगित
barnanmedia.com · Mon Aug 10 12:13:53 GMT 2026

प्रतिनिधिसभाको बैठक मंगलबारसम्म स्थगित भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)