मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

जुम्लामा हिउँमा फसेर अलपत्र परेका ८ जनाको हेलिकप्टरबाट उद्धार

Ujyaaloonline.com · Thu Mar 07 00:50:59 GMT 2024

जुम्ला – जुम्लामा हिउँमा फसेर अलपत्र परेका आठ जनाको हेलिकप्टरबाट उद्धार भएको छ ।

तातोपानी गाउँपालिका–४ गिडिदहको शिरान बजेडी पाटनमा फसेकाहरूलाई पालिका र प्रशासनको पहलमा कर्णाली प्रदेश सरकारको समन्वयमा हेलिकप्टरबाट उद्धार गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)