मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले दैलेख अधिवेशन : प्रतिनिधि संख्या भन्दा २७ मत बढी खसेपछि ...

annapurnapost.com · Wed Jan 12 06:32:00 GMT 2022

दैलेख : गत शुक्रवार अर्थात नेकपा (एमाले) दैलेखको सातौँ जिल्ला अधिवेशन उद्घाटन भयो। सोही दिन बन्दसत्र नै सुरु नगरी स्थगित भएको अधिवेशन शनिवार मात्रै बन्दसत्र सकियो। त्यसपछि एमाले दैलेखको जिल्ला नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास थालियो।

सर्वसम्मतीको सबै प्रयासहरु असफल भएपछि आइतवारबाट निर्वाचन पक्रिया थालियो। निर्वाचन पक्रिया सोमवार मात्रै सकियो। सोमवार निर्वाचन पक्रिया, मतपत्र छपाई लगायतका काम सकिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)