मधेशबाट ‘दाइजोमुक्त नेपाल’ अभियान सुरु गर्ने तयारी
onlinekhabar.com · Mon Aug 10 12:19:29 GMT 2026

२५ साउन, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादी र मधेशी आयोगका पदाधिकारीबीच दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।
मन्त्रालयमा सोमबार भएको छलफलमा मधेशबाट ‘दाइजोमुक्त नेपाल’ अभियान सुरु गरी क्रमश: देशभर विस्तार गर्ने विषयमा छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)