बाँदर र बँदेल नियन्त्रणबारे प्रतिनिधिसभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
nepallive.com · Mon Aug 10 12:22:30 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङको प्रस्तावनामा संसदमा बाँदर र बँदेल नियन्त्रणबारे सार्वजनिक महत्त्वको संकल्प प्रस्ताव दर्ता भएको छ ।
यस समस्याको दीर्घकालीन समाधानका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन मागसहित दर्ता भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको समर्थकहरुमा नेकपा एमालेकी सचेतक निता घतानी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विक र श्रम संस्कृति पार्टीका सांसद आरेन राई छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)