जन्तेढुङ्गा गाउँपालिकाको उदाहरणीय काम
reportersnepal.com · Mon Aug 10 12:23:39 GMT 2026
खोटाङ, २५ साउन । जन्तेढुङ्गा गाउँपालिकाले उदाहरणीय काम सुरु गरेको छ । पहिलो पटक झण्डै ६० रोपनी बाँझो जमिनमा आलु उत्पादन गरी प्रशंसनीय काम गरेको हो । गाउँका बाँझो जग्गाको खोजी गर्ने र स्थानीयको सहयोगमा स्थानीय लोपान्मुख खेतीलाई जगेर्ना गर्नेकाम पालिकाले अघि सारेको छ ।
पालिकाले आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तगत वडा नं। ४ स्थित डम्बर्खु शिवालयको भञ्ज्याङखर्कमा आलुखेती गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)