अनुहारमा देखिने कालोपोतोको उपचार कसरी हुन्छ ?
khabarhub.com · Fri Nov 10 01:18:49 GMT 2023
हामी सबैलाई राम्रो हुन मनलाग्छ। सबैले आफ्नो छाला राम्रो बनाउन बजारमा पाइने विभिन्न सौन्दर्य सामग्रीको प्रयोग गर्छौँ। कतिपय सामान र औषधिले काम गर्दछ त कतिपय उपायले राम्रो बनाउनको साटो उल्टै समस्या बढाउँछ। समयमा नै सावधानी नअपनाए सुन्दर अनुहार बिग्रिन सक्छ। अनुहारमा देखिने छालाको समस्यामध्ये कालोपोतो पछिल्लो समय अत्यधिक बढेको पाइन्छ। कालोपोतो माहिला वा पुरुष दुवैको अनुहारमा देखा पर्दछ। अनुहारमा आउने पोतोले मानिसको सौन्दर्य नै बिगार्छ। कालोपोतोको कारण कतिपय मानिस मानसिक समस्यामा पर्ने गर्छन्। गाला, आँखाको छेउछाउ देखिने पोतोले मानिसको मनोबल नै कमजोर बनाइदिन्छ। अनुहारमा के कारणले कालोपोतो आउँछ ? हटाउने तरिका के के हुन सक्छन् ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि छाला रोग विशेषज्ञ डा. प्रतिभा श्रेष्ठ सँग गरिएको कुराकानीको सम्पादित अंशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)