भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या
deshsanchar.com · Mon Oct 12 01:09:02 GMT 2026

म्याग्दी- बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)