चार देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज
deshsanchar.com · Mon Oct 12 01:35:40 GMT 2026

काठमाडौँ : संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको १७औँ बैठक आज बस्दै छ। सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९:१५ बजे बैठक बोलाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)