आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
deshsanchar.com · Mon Oct 12 00:48:39 GMT 2026

तनहुँ – दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी सयपत्री फूलले पहेँलपुर बनेका छन्। तीन वर्षअघि सुरु भएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ। फूलखेतीले स्थानीय ४५ महिलालाई उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)