आर्थिक अनियमितताको आरोपबीच सिटीको शानदार जित, लिभरपुल ३–० ले पराजित
nepalpress.com · Mon Oct 12 01:54:13 GMT 2026
काठमाडौँ । इंग्लिस प्रिमियर लिगको आर्थिक नियम उल्लङ्घनसम्बन्धी १०० भन्दा बढी आरोपमा दोषी ठहर भएपछि पहिलो खेल खेलेको म्यानचेस्टर सिटीले लिभरपुललाई ३–० ले पराजित गरेको छ ।
आइतबार लिभरपुलको घरेलु मैदानमा भएको खेलमा सिटीले १० खेलाडीमा सीमित घरेलु टोलीमाथि सहज जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)