रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, सेनाका २ सहित ४ जना घाइते
ekantipur.com · Mon Aug 10 12:28:44 GMT 2026

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, सेनाका २ सहित ४ जना घाइते
घाइतेहरूलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याई सैनिक अस्पतालमा उपचार भइरहेको सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)