मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

lokaantar.com

बाढीपहिरो र हिमपातका कारण प्रभावित अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आगमन बढ्न थालेको छ। थोरङ्ला पास जाने बाटो सहज भएपछि दैनिक १५० देखि २०० पर्यटक आउन थालेका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका अनुसार असोज १८ देखि २५ गतेसम्म एक हजार ४४७ पर्यटकको विवरण अभिलेख गरिएको छ। तीमध्ये ८८७ पुरुष र ५६० महिला छन्।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)