काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा
lokaantar.com

वर्षौंदेखि मापदण्डविपरीत नदी तथा खानीजन्य प्राकृतिक स्रोतको दोहन गरिरहेका काभ्रेपलाञ्चोकका उद्योगलाई आगामी मङ्सिर ७ गतेसम्म मापदण्डमा आउन समयसीमा तोकिएको छ ।
त्यस्ता उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालयले कडा कानुनी कारबाहीको चेतावनी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)