सात वर्षपछि खुल्यो सीमापार व्यापार, बझाङबाट ६ दिन हिँडेर डोकाडाला बेच्न ताक्लाकोट
ekantipur.com · Mon Aug 10 12:32:05 GMT 2026

सात वर्षपछि खुल्यो सीमापार व्यापार, बझाङबाट ६ दिन हिँडेर डोकाडाला बेच्न ताक्लाकोट
सात वर्षपछि चीनले अनुमति दिएपछि बझाङको साइपाल र तलकोटका ४३ जना व्यापारी हस्तकलाका सामग्री लिएर तिब्बतको ताक्लाकोट बजार पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)