कांग्रेस उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित
sutranews.com · Mon Oct 12 02:04:22 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् । खुलातर्फ भण्डारी सर्वाधिक ३ हजार ७३५ मतसहित विजयी हुँदा आचार्यले २ हजार ३४२ मत पाए । समावेशी उपसभापतिमा चौधरी १ हजार ७४५ मतसहित निर्वाचित भएका छन् ।