बाढी र पहिरोका कारण अझै पाँच सडक बन्द, कालीगण्डकी कोरिडोरमा ठूला गाडी नछिर्ने (सूची)
bishowkhabar.com · Mon Oct 12 02:02:23 GMT 2026

काठमाडौं । देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण मुख्य–मुख्य पाँचवटा सडक अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले दिएको जाननकारी अनुसार त्रिभूवन राजपथ, बेनी–जोमसोम सडक खण्ड, कालीगण्डकी कोरिडोर पहिरोका कारण अवरुद्ध छन् भने मनाङको बेशीँसहर हुँदै खाङ्सारसम्म जाने सडक बाढीका कारण अवरुद्ध भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)