पैसा तिरेर ‘डिजिटल भगवान्’ सँग साक्षात्कार
ekantipur.com · Mon Aug 10 12:35:57 GMT 2026

पैसा तिरेर ‘डिजिटल भगवान्’ सँग साक्षात्कार
रोबोट र एआई कहिल्यै नथाक्ने, मन्त्र नबिर्सिने र बिदामा पनि नबस्ने भएकाले यिनलाई धार्मिक विधिहरू सम्पन्न गर्न वैकल्पिक साधनका रूपमा हेर्न थालिएको छ तर पुजारी र गुरुहरूको स्थान लिन नसक्ने विज्ञहरूको दाबी
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)