मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बैंकहरूलाई सट्टेबाजी गर्न रोक्ने पहल

abhiyandaily.com

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा गरेको व्यवस्थाअनुसार नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्रमा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई अल्पकालीन सट्टेबाजीका कारोबार गर्न रोक लगाएको छ । कोरोनाका कारण कर्जा प्रवाह कम भएको अवस्थामा केही बैैंकहरूले शेयरको दोस्रो बजारमा सट्टेबाजी गरेपछि यस्तो रोक लगाएको हो ।

अल्पकालीन बजारमा लगानी गर्दा बैंकहरू डुबे भने जनताको पैसा डुब्न सक्छ । त्यही भएर राष्ट्र बैंकले यो प्रवृत्तिलाई अंकुश लगाउन शेयर किनबेचमा कडाइ गरेको देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)