जितपछि चन्द्र भण्डारीको प्रतिबद्धता : ‘विश्वासको शिर कहिल्यै झुक्न दिनेछैन’
onlinekhabar.com · Mon Oct 12 02:01:57 GMT 2026

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएपछि डा. चन्द्र भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले महाधिवेशन प्रतिनिधिहरू तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै आफूहरूमाथि गरिएको विश्वासको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)