मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिमको  ‘अपि एडिसन’ जर्सी सार्वजनिक

baahrakhari.com · Mon Oct 12 02:07:18 GMT 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। जसलाई ‘अपि एडिसन’ नाम दिइएको छ।

सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ। जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने बंगाल टाइगरको आकृति समावेश छ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)