‘राजधानी मार्च’ पछि सिंहदरबारमा वार्ता
janaaastha.com

सरकारी टोली र आन्दोलनरत लघुवित्त तथा वित्तिय संस्था पीडितबीच वार्ता शुरु भएको छ । १६ औं दिनदेखि काठमाडौंको बल्खुदेखि सिंहदरबारसम्म ‘राजधानी मार्च’ गरिरहेका पीडितहरुसँग सरकारी टोलीले आज वार्ता थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)