मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसीसी महिला प्रिमियर कपमा नेपाल आज कुवेतसँग भिड्दै

nepalviews.com · Wed Feb 14 00:48:01 GMT 2024

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा नेपालले आज कुवेतसँग खेल्दैछ । खेल बिहान सवा ११ बजे हुने छ ।

नेपाल समूह डी को विजेता हो भने कुवेत समूह ए को उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो । नेपालले समूह चरणमा भुटान र हङकङलाई ८ ८ विकेटले हरायो भने माल्दिभ्सलाई २ सय १४ रनको फराकिलो अन्तरले हराएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)