मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

neplays.com · Mon Oct 12 02:11:00 GMT 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ।

टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ। सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)