उपसभापति निर्वाचित भएपछि भन्द्र भण्डारी- विश्वासको शिर कहिल्यै झुक्ने छैन
lokaantar.com

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ सर्वाधिक मतसहित उपसभापति निर्वाचित भएका चन्द्र भण्डारीले प्रतिनिधिहरूले देखाएको विश्वासलाई कहिल्यै तोड्न नदिने प्रण गरेका छन्।
निर्वाचित भएपश्चात सामाजिक सञ्जालमा उनले विश्वासको शिर कहिल्यै झुक्न नदिने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)