सन्दीप लामिछाने पुनः नेपाली क्रिकेट टोलीको कप्तान
nagariknews.nagariknetwork.com · Mon Aug 10 12:43:16 GMT 2026
नेपाल क्रिकेट संघ (क्यान) ले लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय कप्तानमा नियुक्त गरेको छ।
आगामी एसिसि प्रिमियर कपदेखि लागू हुने गरी सन्दीपलाई एकदिवसीय टिमको नेतृत्व सुम्पिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)