सिंहदरबारबारे दिएको अभिव्यक्तिको बचाउ गर्दै हरि ढकालले भने - इतिहास मेटिँदैन
nepalviews.com · Mon Aug 10 12:49:32 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री एवं सांसद हरि ढकालले सिंहदरबारबारे आफूले दिएको अभिव्यक्तिको बचाउ गरेका छन् ।
सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले काटेर वा बोर्डमा बनाइएका हेडलाइन तथा आफूलाई गरिएका आलोचनाले इतिहास नमेटिने बताए । उनले आफूले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्छ नभनेको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)