मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धार्मिक असहिष्णुताप्रति चिन्ता व्यक्त गर्दै रोक्न स्पष्ट काननी र नैतिक आधार आवश्यक : सांसद ठाकुर

barnanmedia.com · Mon Aug 10 12:39:42 GMT 2026

जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले समाजमा बढ्दो धार्मिक असहिष्णुताप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न कानूनी र नैतिक आधार बलियो हुनुपर्नेमा जोड दिएका छन् ।

सोमबार संघीय संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका सम्बन्धमा भएको छलफलमा बोल्दै सांसद ठाकुरले सामाजिक सद्भाव कायम राख्न कानूनी र नैतिक आधार बलियो हुनुपर्नेमा जोड दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)