मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेदरल्याण्ड्सविरुद्धको पहिलो टी–२० मा न्यूजिल्याण्ड विजयी

farakdhar.com · Fri Aug 05 01:03:00 GMT 2022

घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । गएरातिको खेलमा ऊ १६ रनले विजयी भएको हो ।

१४९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो । उसका लागि बास डि लिडेले ६६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ५३ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)