मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुटवलमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, आरोपी पक्राउ

nepalviews.com · Mon Oct 12 02:22:12 GMT 2026

​बुटवल । बुटवलमा श्रीमानको निर्घात कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनापछि फरार रहेका मृतकका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

​बुटवल उपमहानगरपालिका–११, मजुवाका ५० वर्षीय 'दिनेश' भनिने धनबहादुर जोगी कुँवरले असोज २४ गते राति करिब ९:३० बजे आफ्नी ४५ वर्षीया श्रीमती कमला थापामाथि कुटपिट गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)