तोकिएको मिति र समयमा मात्र आउन राहदानी विभागको आग्रह
ratopati.com · Mon Aug 10 12:59:12 GMT 2026

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीको अत्यधिक भिडभाड बढेपछि विभागले एक जरुरी सूचना जारी गर्दै फाराममा तोकिएको मिति र समयमा मात्र उपस्थित हुन आग्रह गरेको छ ।
विभागमा तोकिएको समयभन्दा अघि वा पछि आउने सेवाग्राहीका कारण अनावश्यक भिडभाड र अव्यवस्था सिर्जना भएपछि विभागले यस्तो सूचना निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)