मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँकेमा ४ सय ९६ संक्रमित थपिए, २ सय ४४ जना डिस्चार्ज

deshsanchar.com · Thu Apr 29 16:20:11 GMT 2021

नेपालगञ्ज – बाँकेको तीन वटा ल्याबमा थप दुई सय ८२ सहित बाँकेमा बिहीबार ४ सय ९६ जना संक्रमित थपिएका छन्।

मेडिकल कलेज, कोहलपुरमा एक सय ५२ जनाको जाँच गर्दा एक सय २८ जना, बागेश्वरी ल्याबमा एक सय ८० जनाको जाँच गर्दा एक सय ५२ र जमुनाहा नाकामा ३४ जनाको जाँच गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)