मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

१० खेलाडीमा सीमित लिभरपुलमाथि म्यानचेस्टर सिटीको सानदार जित

setopati.com · Mon Oct 12 02:19:00 GMT 2026

इंग्लिस प्रिमियर लिगको आर्थिक नियम उल्लंघन गरेकोमा दोषी ठहरिएपछि पहिलो खेल खेलेको म्यानचेस्टर सिटीले लिभरपुललाई उसकै घरेलु मैदान एनफिल्डमा ३–० गोलले पराजित गरेको छ।

यस जितसँगै प्रशिक्षक एन्जो मारेस्काको टोलीले लिगको शीर्ष स्थानमा तीन अंकको अग्रता कायम राखेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)