नेपाली कांग्रेसको उपसभापतिमा भण्डारी र आचार्य, महामन्त्रीमा पौडेल र राणा विजयी
kalakarmi.com · Mon Oct 12 02:33:11 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ ।
अन्तिम मतपरिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी तथा ई. मधु आचार्य विजयी भएका छन् । त्यस्तै, महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)